images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेकपा एमालेको बन्दसत्र औपचारिक रूपमा सुरु

नेकपा एमालेको बन्दसत्र औपचारिक रूपमा सुरु

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
  • नेकपा एमालेको बन्दसत्र औपचारिक रूपमा सुरु

    काठमाडौँ । नेकपा एमालेको बन्दसत्र सुरु भएको छ । आइतबार दिउँसो साढे ३ बजेदेखि भृकुटीमण्डपमा एमालेको बन्दसत्र सुरु भएको हो ।

     
    यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिएपनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो । 

    केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट