images

Sep 29 2026 | २०८३, असोज १३ गते

अष्टलक्ष्मी शाक्य : म चुनावमा उठ्दिनँ, भोट हाल्नु पर्दैन

अष्टलक्ष्मी शाक्य : म चुनावमा उठ्दिनँ, भोट हाल्नु पर्दैन

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
  • अष्टलक्ष्मी शाक्य : म चुनावमा उठ्दिनँ, भोट हाल्नु पर्दैन

    काठमाडौँ। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेकी छिन्।

    ११औँ महाधिवेशनको क्रममा भृकुटीमण्डपमा बसेको अन्तिम केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो घोषणा गरेकी हुन् ।

    ‘म नभै चल्दैन भन्ने कुराबाट मुक्त होऔँ । हिजो हामीले खुल्ला हुनपर्छ । आमजनताको चासो र चाहनालाई ख्याल गर्दै यो संसोधनतिर नलागौँ, हामी मात्र होइन प्राधिकार । अब विधान

    संशोधनको विषयमा प्रवेश नै नगरौँ,’ शाक्यले बैठकमा भनेकी थिइन्, ‘म अब चुनाव उठ्दिनँ र मलाई भोट हाल्नुपर्दैन, तर पार्टी मैले जे गर्दा बलियो बन्छ त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट