images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले उपाध्यक्षमा पौडेल अगाडि, प्रारम्भिक मतगणनाको नतिजा यस्तो

एमाले उपाध्यक्षमा पौडेल अगाडि, प्रारम्भिक मतगणनाको नतिजा यस्तो

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • एमाले उपाध्यक्षमा पौडेल अगाडि, प्रारम्भिक मतगणनाको नतिजा यस्तो

    काठमाडौँ -नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा  उपाध्यक्षतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत पाएका छन् । 


    उनले १७३ मत पाउँदा पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापाले १५३, गोकर्ण विष्टले १३२ र रघुजी पन्तले १२३ मत पाएका छन् । 

     

    यस्तै बिन्दा पाण्डेले ९८, टंक कार्कीले ४३, गुरु बरालले १०९, अरुण नेपालले ३८, भीम आचार्यले २७, पशुराम मेघी गुरुङले ४७ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट