एमाले महाधिवेशनमा ओली–पोखरेलबीच ३१२ मतको फराकिलो अन्तर
एमाले महाधिवेशनमा ओली–पोखरेलबीच ३१२ मतको फराकिलो अन्तर
काठमाडौँ -नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्षमा केपी शर्मा ओलीले अन्तर फराकिलो पार्दै गएका छन् ।
दोस्रो चरणको अपडेट आउँदा ओलीले ४८९ मत पाएका छन् भने ईश्वर पोखरेलले १७७ मत पाएका छन् । ओली र पोखरेलको मतान्तर नै ३१२ पुगेको छ।
मतगणना जारी छ।
