images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले सचिव पदको प्रतिस्पर्धामा महेश बस्नेत अगाडि

एमाले सचिव पदको प्रतिस्पर्धामा महेश बस्नेत अगाडि

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • एमाले सचिव पदको प्रतिस्पर्धामा महेश बस्नेत अगाडि

    काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा सचिव पदमा सबैभन्दा अगाडि महेश बस्नेत रहेका छन् । उनले ७८३ मत पाएका छन् । 

    दोस्रोमा पद्यमकुमारी अर्याल छिन् । उनले ७७८ मत पाएकमी छन् । नौ सचिव पदका लागि २० उमेदवार प्रतिस्पर्धामा छन् । 

    हालसम्म ५० प्रतिशत मतगणना भइसकेको छ । 

    कसले कति पाए मत :

     

    अग्नि प्रसाद खरेल : ३७७

    इन्द्रलाल साप्कोटा : २०९

    कर्णबहादुर थापा : ४४४

    कृष्ण गोपाल श्रेष्ठ : ३२५

    खगराज अधिकारी : ६८०

    गोकुल प्रसाद बास्काेटा : ५२८

    छविलाल विश्वकर्मा : ७६९

    ठाकुर प्रसाद गैरे : ४६२

    पद्मा कुमारी अर्याल : ७७८

    पुर्सोतम पौडेल : २३०

    पेम्वा लामा : २५५

    भानुभक्त ढकाल : ५५२

    महेश बस्नेत : ७८३

    यमलाल कडेल : ६२६

    रचना खड्का : ४५९

    राजन भट्टराइ : ५८१

    लाल बाबु पण्डित : ३९९

    विनोद प्रसाद ढकाल  : ३५५

    शेरधन राई : ७६७

    हिक्मत कुमार कार्की : ६७२

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट