एमालेको महासचिवमा शंकर पोखरेल विजयी
एमालेको महासचिवमा शंकर पोखरेल विजयी
काठमाडौँ - नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएका हुन्।
कुल २ हजार २२७ मत खसेकोमा पोखरेलले १२२८ मत प्राप्त गरे भने पाण्डेले ९९८ मत प्राप्त गरे ।
