images

Sep 29 2026 | २०८३, असोज १३ गते

पदाधिकारीतर्फ पृथ्वीसुब्बा गुरुङले पाए सबैभन्दा धेरै मत

पदाधिकारीतर्फ पृथ्वीसुब्बा गुरुङले पाए सबैभन्दा धेरै मत

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • पदाधिकारीतर्फ पृथ्वीसुब्बा गुरुङले पाए सबैभन्दा धेरै मत

    काठमाडौँ। नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सबैभन्दा बढी मत ल्याएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन्

    । उनलाई अध्यक्ष केपी शर्मा ओलीको भन्दा बढी मत प्राप्त भएको छ ।


    उपाध्यक्षमा निर्वाचित गुरुङले १ हजार ७३७ मत पाए । जबकि अध्यक्षमा ओलीले पाएको मत १ हजार ६६३ छ । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु पौडेलले पनि अध्यक्ष ओलीको भन्दा बढी मत पाएका छन् । पौडेलले १ हजार ६७५ मत पाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट