images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेकपाको समानुपातिक सूचीमा नयाँ अनुहार प्राथमिकतामा

नेकपाको समानुपातिक सूचीमा नयाँ अनुहार प्राथमिकतामा

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १४ २०८२
  • नेकपाको समानुपातिक सूचीमा नयाँ अनुहार प्राथमिकतामा

    काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले यसपालि समानुपातिकतर्फ नयाँ अनुहार पठाउने भएको छ।

    पार्टी शीर्ष नेतृत्व तहमै सहमति गरी यसपालिको समानुपातिक सूचीमा नयाँ अनुहार पठाउने निर्णय भएको एक नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जानकारी दिएको छ। 

    सहमति अनुसार यसअघि सांसद र राष्ट्रिय सभा सदस्य भएकाहरू समानुपातिक सूचीमा पर्ने छैनन्।

    समानुपातिक उम्मेदवारको बन्द सूची पठाउने आज अन्तिम दिन हो। 

    नेकपाका शीर्ष नेताहरू सूची तयार पार्ने काममा व्यस्त छन्। 


    निर्वाचन आयोगले सोमबार अपराह्न ४ बजेसम्म सूची बुझाउन भनेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट