images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेस विशेष महाधिवेशनमा देउवा अनुपस्थित रहने, सचिवालयको स्पष्टिकरण

कांग्रेस विशेष महाधिवेशनमा देउवा अनुपस्थित रहने, सचिवालयको स्पष्टिकरण

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
  • कांग्रेस विशेष महाधिवेशनमा देउवा अनुपस्थित रहने, सचिवालयको स्पष्टिकरण

     काठमाडौँ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा
    नजाने भएका छन्। 

    सभापति देउवाका स्वकीय सचिव भानु देउवाले वि‍शेष महाधिवेशन‍मा सभापति नजाने बताएका हुन्।

    'सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,' उनले भनेका छन्। 

    कांग्रेस विशेष महाधिवेशनको उद्घाटनमा बोल्ने वक्ताहरूले सभापति देउवालाई बन्द सत्रमा उपस्थित हुन आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट