images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य, इशान र ऐरीको तूफानी ब्याटिङ

नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य, इशान र ऐरीको तूफानी ब्याटिङ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ८ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ८ २०८३
  • नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य, इशान र ऐरीको तूफानी ब्याटिङ

    काठमाडौं । नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१७ रन बनाएको हो । नेपालका लागि इशान पाण्डेले ८४ तथा दीपेन्द्रसिंह ऐरीले ५९ रन प्रहार गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट