images

Sep 29 2026 | २०८३, असोज १३ गते

दुई दिने सार्वजनिक बिदा पुनर्विचार गर्न हर्क साम्पाङको आग्रह

दुई दिने सार्वजनिक बिदा पुनर्विचार गर्न हर्क साम्पाङको आग्रह

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २४ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २४ २०८३
  • दुई दिने सार्वजनिक बिदा पुनर्विचार गर्न हर्क साम्पाङको आग्रह

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदाको व्यवस्था पुनर्विचार गर्न माग गरेका छन् ।

    पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । यसबारे आफ्नो असहमति जनाउँदै अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    'दुई दिने बिदा पुनर्विचार गरिनुपर्छ, विशेष गरी स्वास्थ्य क्षेत्रमा,' उनले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट