images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपाको प्रथम महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, दिउँसोदेखि बन्दसत्र

रास्वपाको प्रथम महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, दिउँसोदेखि बन्दसत्र

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ९ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ९ २०८३
  • रास्वपाको प्रथम महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, दिउँसोदेखि बन्दसत्र

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य थालिएको छ ।

    पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिचयपत्र वितरण सुरु भएको जानकारी दिए । परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी रहेको उनले बताए । बन्दसत्रको बाँकी कार्यसूचीबारे हाल छलफल भइरहेको उनको भनाइ छ ।

    चितवनमा जारी यो महाधिवेशनमा देशभरबाट आएका करिब साढे चार हजार प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशन आइतबारदेखि भरतपुरमा सञ्चालित छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट