Aug 11 2026 | २०८३, साउन २६ गते

रास्वपा महाधिवेशन: स्वर्णिम वाग्ले सर्वाधिक मत ल्याए, ९९ केन्द्रीय सदस्य निर्वाचित

रास्वपा महाधिवेशन: स्वर्णिम वाग्ले सर्वाधिक मत ल्याए, ९९ केन्द्रीय सदस्य निर्वाचित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १२ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १२ २०८३
  • रास्वपा महाधिवेशन: स्वर्णिम वाग्ले सर्वाधिक मत ल्याए, ९९ केन्द्रीय सदस्य निर्वाचित

    काठमाडौं । रास्वपाको पहिलो महाधिवेशनमार्फत छानिएका केन्द्रीय सदस्यहरूको अन्तिम सूची सार्वजनिक भएको छ ।

    images

    पार्टीको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार खुला समूहबाट ३२ जनालगायत विभिन्न समूहहरूबाट जम्मा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    मत गणनाको नतिजामा स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएका छन् । प्रवासी र विद्युतीय माध्यमबाट भएको मतदानसमेत जोड्दा उनले कुल २ हजार ६५६ मत हासिल गरेका हुन् ।

    मत संख्याका आधारमा स्वर्णिमपछि सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो र सागर ढकाल चौथो स्थानमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट