images

Sep 30 2026 | २०८३, असोज १४ गते

२५ फागुनदेखि गाैतमबुद्ध विमानस्थलबाट पुनः जजिराकाे विमान उड्‍ने

२५ फागुनदेखि गाैतमबुद्ध विमानस्थलबाट पुनः जजिराकाे विमान उड्‍ने

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ७ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ७ २०७९
  • २५ फागुनदेखि गाैतमबुद्ध विमानस्थलबाट पुनः जजिराकाे विमान उड्‍ने

    जजिरा एयरलायन्सले आगामी फागुन २५ गतेदेखि गाैतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल  भैरहवाबाट पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। मौसमका कारण गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएको दुई महिनापछि फेरि जजिराले  विमान उडाउन लागेको हो।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा जेठ २ गतेबाट जजिराको नियमित उडान सुरू भएको थियो जुन पुस ६ गतेयता रोकिएको थियो । यद्धपी जजिराले माघ १९ देखि उडान सुरु गर्ने बताएपनि उडान सुरु गर्न सकिएको थिएन । जजिराले फागुन २५देखि हप्ताको तीन दिन उडान गर्दैछ ।  जजिराको विमान मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्नेछ र अग्रिम टिकट बुकिङ थालिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट