images

Sep 29 2026 | २०८३, असोज १३ गते

बहराइनले नेपाललाई दियो जितका लागि ३२ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै नेपाल

बहराइनले नेपाललाई दियो जितका लागि ३२ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै नेपाल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • बहराइनले नेपाललाई दियो जितका लागि ३२ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै नेपाल

    काठमाडाैं  । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य विजयी लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । 

    बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 
         
    बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डङ्गोलले दुई विकेट लिइन ।  

    त्यस्तै कविता कुँवर, पूजा महतो  र रुविना क्षेत्रीले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट