images

Sep 29 2026 | २०८३, असोज १३ गते

देशमा ३४ हजार किलोमिटरभन्दा लामो सडक सञ्जाल, ५३ प्रतिशत कालोपत्रे

देशमा ३४ हजार किलोमिटरभन्दा लामो सडक सञ्जाल, ५३ प्रतिशत कालोपत्रे

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • देशमा ३४ हजार किलोमिटरभन्दा लामो सडक सञ्जाल, ५३ प्रतिशत कालोपत्रे

    काठमाडौँ । संघीय सरकारले निर्माण गरेको सडक ३४ हजार २६७ किलोमिटर पुगेको छ। चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार कुल सडकमध्ये ५३.२ प्रतिशत कालोपत्रे भएको छ।  

    बाँकी सडक ग्राभेल र ट्रयाक  खोलिएको छ। अर्थमन्त्री वर्षमान पुनले देशभर सडकको विस्तार र गुणस्तर वृद्धि भएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट