images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ आज ४ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ आज ४ बजे

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ आज ४ बजे

    काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथको समय तय भएको छ । 


    निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथको समय अपराह्न ४ बजेका लागि भृकुटीमण्डपस्थित महाधिवेशन हलमै तय गरेको हो। 

    एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । 


    पदाधिकारीसहित केन्द्रीय कमिटीमा बहुमत ओली प्यानल विजयी भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट