Aug 11 2026 | २०८३, साउन २६ गते

सहकारी ठगी प्रकरणमा रवि र छविको मुद्दामा बहस सकियो

सहकारी ठगी प्रकरणमा रवि र छविको मुद्दामा बहस सकियो

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ३ २०८२
  • सहकारी ठगी प्रकरणमा रवि र छविको मुद्दामा बहस सकियो

    बुटवल -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ । बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।

    images

    यसअघि पेसी चढेर पनि पटक–पटक स्थगित हुँदै आएको मुद्दामा आज भने सुनुवाइ भएको छ । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने र जोशी पुर्पक्षका लागि थुनामा छन् ।

    लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट