images

Sep 29 2026 | २०८३, असोज १३ गते

एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

    एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज बुधवार दिउँसो २ बजेपछि विद्यालयमा बिदा दिएको छ ।

    उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिए  । नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

    आजदेखि शुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानको खेल सवा ३ बजे सुरु हुँदैछ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट