images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्रीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २ २०८२
  • प्रधानमन्त्रीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

    काठमाडौं– नेपालका लागि चीनका राजदूत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग  शिष्टाचार भेट गरेका छन्।

    बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो। भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।


    राजदूत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए।

    यो भेटले दुई छिमेकी राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट