images

Sep 29 2026 | २०८३, असोज १३ गते

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो संशोधन अध्यादेश जारी

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो संशोधन अध्यादेश जारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
  • राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो संशोधन अध्यादेश जारी

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन् ।


    राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    9-4_अध्यादेश-जारी_विज्ञप्ति.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट