Aug 10 2026 | २०८३, साउन २५ गते

अमेरिकाको नेभल एयर स्टेशनमा एफ–३५ लडाकू विमान दुर्घटना

अमेरिकाको नेभल एयर स्टेशनमा एफ–३५ लडाकू विमान दुर्घटना

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १५ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १५ २०८२
  • अमेरिकाको नेभल एयर स्टेशनमा एफ–३५ लडाकू विमान दुर्घटना

    साउन । अमेरिकाको क्यालिफोर्नियास्थित नेभल एयर स्टेशन लेमूरनजिक एक एफ–३५ लडाकू विमान दुर्घटना भइको छ ।दुर्घटनामा अहिलेसम्म मानविय क्षतिको विवरण आइसकेको छैन । दुर्घटनाबारे अमेरिकी नौसेनाले पुष्टि गरेको छ। 

    images

    यस घटनालाई लिएर लेमूरका तर्फबाट एक वक्तव्य जारी गरिएको छ । जसमा विमान चालकलाई सफलतापूर्वक बाहिर निकालिएको बताइएको छ । अन्य कुनै कर्मचारी प्रभावित नभएको नेभल एयर स्टेशनले बताएको छ ।

    दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । यता एफ–३५ विमानको निर्माता अमेरिकी रक्षा ठेकदार लोकहीड मार्टिनले यस दुर्घटनाका सम्बन्धमा कुनै टिप्पणी गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट