images

Sep 29 2026 | २०८३, असोज १३ गते

भोलि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

भोलि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
  • भोलि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

    भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

    तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका बेला केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर निर्णय लिन सक्ने व्यवस्था विधानमा छ।

    कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू छन्।


    कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट