सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबिच भेटवार्ता भएको छ । मंगलबार उनीहरूबिच भेटवार्ता भएको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनबाट पार्टी कार्यालयमा पुगेको क्षतिको अनुगमन गर्न मन्त्री खरेलको सरकारी टोली पेरिसडाँडा पुगेको थियो । सोही समयमा उनीहरूबिच भेटवार्ता भएको हो ।
