images

Sep 29 2026 | २०८३, असोज १३ गते

भदौ २३–२४ को घटनाबारे जाँचबुझ आयोगले रमेश लेखकलाई बयानका लागि पत्र पठायो

भदौ २३–२४ को घटनाबारे जाँचबुझ आयोगले रमेश लेखकलाई बयानका लागि पत्र पठायो

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
  • भदौ २३–२४ को घटनाबारे जाँचबुझ आयोगले रमेश लेखकलाई बयानका लागि पत्र पठायो

     काठमाडौँ- भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले


    तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ।

    मंगलबार आयोगले बयानका लागि लेखकलाई शुक्रबारका लागि बोलाउने गरी पत्र लेखेको अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

    आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ।

    यस्तै अन्तिममा अब लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरिरहेको हो।

    ओलीलाई पनि पत्र नै काटेर बयानमा बोलाउने आयोगको तयारी छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट