images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेसमा विवादबीच केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेसमा विवादबीच केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १८ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १८ २०८२
  • कांग्रेसमा विवादबीच केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

     काठमाडौँ- विशेष महाधिवेशनले विवादको उत्कर्षमा पुगेको नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। यद्यपि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन आह्वान गरिसकेका छन्।

    महामन्त्रीद्वय विशेष महाधिवेशनतर्फ अग्रसर भएकाले कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको हो। 

    आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट