images

Sep 29 2026 | २०८३, असोज १३ गते

ट्विटरको लागोमा कुकुर हट्याे, चरो फर्कियाे

ट्विटरको लागोमा कुकुर हट्याे, चरो फर्कियाे

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २४ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २४ २०७९
  • ट्विटरको लागोमा कुकुर हट्याे, चरो फर्कियाे

    काठमाडौं ।  केही दिनअघि सामाजिक सञ्जाल ट्विटरको लोगोमा कुकुर देखिएको थियो। गत मंगलबार निलो चरोका ठाउँमा ट्विटरको लागोमा कुकुर राखिएको थियो।

    ट्विटरका मालिक एलन मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए। तर, शुक्रबार फेरि ट्विटरको लागोमा चरो देखिएको छ। यसबारेमा ट्विटरले आधिकारिक रुपमा कुनै पनि धारणा सार्वजनिक गरेको छैन।

    ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन्। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट