Aug 12 2026 | २०८३, साउन २७ गते

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केहीबेरमा शुरू हुने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केहीबेरमा शुरू हुने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केहीबेरमा शुरू हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकपछि अहिले स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका छन् ।

    images

    पदाधिकारी बैठकले अन्तिम रूप दिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि सामान्य छलफल गरी स्थायी कमिटीले पारित गर्ने छ ।

    सो प्रतिवेदन आजैबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश हुने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट