Aug 12 2026 | २०८३, साउन २७ गते

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • माओवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

    काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।

    images

    काठमाडौँमा हिजो देखी सुरु भएको बैठकमा ३ सय ८५ जना केन्द्रीय कमिटी सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १ सय जना गरी जम्मा ७ सय ५८ जना सदस्य सहभागी छन्।

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो उद्घाटन गरेपछि सदस्यहरूले मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीबारेमा धारणा राख्न सुरु गरेका छन्। बैठकमा हालसम्म १७ जना सदस्यले धारणा राखिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट