images

Sep 29 2026 | २०८३, असोज १३ गते

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    रामेछाप । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार १ बजेतिर रामेछाप नगरपालिका-८ बाबियाखर्कका ३७ वर्षीय भुपेन्द्र भुजेलले बालिकालाई जबरजस्ती करणी गरेको जानकारी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट