पाँच दलको बैठक बालुवाटारमा जारी
पाँच दलको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ।
आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो।
