Aug 12 2026 | २०८३, साउन २७ गते

गृहमन्त्रीलाई गगन थापाकाे प्रश्न : अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो ?

गृहमन्त्रीलाई गगन थापाकाे प्रश्न : अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • गृहमन्त्रीलाई गगन थापाकाे प्रश्न : अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो ?


    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका सबै पक्षको छानबिन गर्नं माग गरेका छन्।

    images

    बिहीबार प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोलेका थापाले एउटा सन्काहाले सन्केर हान्यो भन्ने भाष्य निर्माण गरी घटनालाई सामसुम पार्ने कोसिस भइरहेको दाबी गरे। 

    ‘म गृहमन्त्रीलाई सोध्न चाहान्छु– के हामीले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’ उनले भने।

    बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी यादवमाथि एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट