images

Sep 29 2026 | २०८३, असोज १३ गते

थ्रिलिङ म्याचमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो

थ्रिलिङ म्याचमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ८ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ८ २०८२
  • थ्रिलिङ म्याचमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो

    काठमाडौँ । थ्रिलिङ म्याचमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।

    विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो । साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

    जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाए पनि जिताउन सकेनन् । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट