images

Sep 29 2026 | २०८३, असोज १३ गते

इन्डियन आइडल विजेता तथा नेपाली कलाकार प्रशान्तको निधन

इन्डियन आइडल विजेता तथा नेपाली कलाकार प्रशान्तको निधन

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
  • इन्डियन आइडल विजेता तथा नेपाली कलाकार प्रशान्तको निधन

    काठमाडौँ- आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्त निकट फिल्मकर्मी राजेश घतानीले जानकारी दिए।

    दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरे। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।

    इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन

    'गोर्खा पल्टनु, 'परदेशी'  'परदेशी-२  प्रशान्तका हिट नेपाली फिल्महरु हुन्। उनले हालसालै सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' को छायांकन सकेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट