Aug 10 2026 | २०८३, साउन २५ गते

नेपाल रत्न तथा आभूषण संघको नेतृत्वमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित

नेपाल रत्न तथा आभूषण संघको नेतृत्वमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
  • नेपाल रत्न तथा आभूषण संघको नेतृत्वमा  शक्तिकुमार  बेगानी निर्विरोध निर्वाचित

    काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् ।

    images

    १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष बेगानीले जानकारी दिए । बेगानीका अनुसार अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रत्यम उपाध्यक्षमा निभारत्न शाक्य, द्वितीय उपाध्यक्षमा सचिन गुप्ता निर्विरोध भएका छन् ।

    यसैगरी महासचिवमा प्रवीण शाक्य, सचिवमा विकाश जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट