Aug 11 2026 | २०८३, साउन २६ गते

नेपालीलाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

नेपालीलाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २२ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २२ २०८२
  • नेपालीलाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

    काठमाडौँ । नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २२ जनालाई पक्राउ गरेको हो ।

    images

    प्रारम्भिक अनुसन्धानमा गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जनालाई भारतका दिल्ली र नोयडा पुर्‍याएर मिर्गौला निकालेको खुलेको छ ।

    संगठित मिर्गौला निकाल्ने गिरोहले प्रतिव्यक्ति ५ देखि ७ लाखसम्म रकम दिएर नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको जानकारीमा आएको ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट