Aug 12 2026 | २०८३, साउन २७ गते

काठमाडौँका मेयर बालेन शाहको राजीनामा माघ ५ मा, झापा–५ बाट चुनावी मैदानमा

काठमाडौँका मेयर बालेन शाहको राजीनामा माघ ५ मा, झापा–५ बाट चुनावी मैदानमा

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
  • काठमाडौँका मेयर बालेन शाहको राजीनामा माघ ५ मा, झापा–५ बाट चुनावी मैदानमा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् । बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।

    images


    उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने । 

    त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट