Aug 12 2026 | २०८३, साउन २७ गते

आफूलाई संसद् बैठकबाट निष्कासन गर्न सांसद राईको माग

आफूलाई संसद् बैठकबाट निष्कासन गर्न सांसद राईको माग

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १३ २०८३
  • आफूलाई संसद् बैठकबाट निष्कासन गर्न सांसद राईको माग

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम आफूलाई बैठकबाट निष्कासन गर्न माग गरेका छन्।

    images

    प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राईले आफ्नो आसनबाट उठी प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्ने समय दिए। बोल्ने अवसर पाएपछि राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित हुन निर्देशन दिन माग राखे। साथै त्यसो गर्न नसकिने भए आफूलाई नियम ३१ को उपनियम (१) अन्तर्गत बैठकबाट निष्कासन गर्न समेत माग गरेका हुन्

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट