images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रतिनिधि सभामा आज विनियोजन विधेयकमाथि समूहीकृत छलफल

प्रतिनिधि सभामा आज विनियोजन विधेयकमाथि समूहीकृत छलफल

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १ २०८३
  • प्रतिनिधि सभामा आज विनियोजन विधेयकमाथि समूहीकृत छलफल

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयले जनाएअनुसार बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफल अगाडि बढ्नेछ ।

    सचिवालयका अनुसार विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत रूपमा छलफल सञ्चालन हुनेछ । कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित  शीर्षकमाथि छलफल हुने कार्यतालिका तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट