images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन : अफिसियल लोगो सार्वजनिक

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन : अफिसियल लोगो सार्वजनिक

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ३ २०८३
  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन : अफिसियल लोगो सार्वजनिक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।

    रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट