images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार, प्रारम्भिक नामावली सार्वजनिक

रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार, प्रारम्भिक नामावली सार्वजनिक

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १० २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १० २०८३
  • रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार, प्रारम्भिक नामावली सार्वजनिक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । बुधबार दिउँसो निर्वाचन आयोगले यो प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

    ९९ केन्द्रीय सदस्य पदका लागि जम्मा ३८४ जनाले उम्मेदवारी दिएका छन् । नामावली सार्वजनिक भएसँगै अब दाबी-विरोधको प्रक्रिया अगाडि बढाइने र त्यसपछि मात्र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

    रास्वपाको संशोधित विधानअनुसार पार्टीमा जम्मा १५८ केन्द्रीय सदस्य रहने व्यवस्था छ, जसमध्ये ९९ जना निर्वाचनबाट छानिने र बाँकी ५१ जनालाई सभापतिले स्वयं मनोनयन गर्ने प्रावधान रहेको छ ।





    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट