images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपा महाधिवेशन : निर्वाचन तालिका फेरि संशोधन, राति १२ बजेसम्म मतदान

रास्वपा महाधिवेशन : निर्वाचन तालिका फेरि संशोधन, राति १२ बजेसम्म मतदान

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
  • रास्वपा महाधिवेशन : निर्वाचन तालिका फेरि संशोधन, राति १२ बजेसम्म मतदान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय निर्वाचन कार्यतालिकामा पाँचौँपटक संशोधन गरेर नयाँ तालिका सार्वजनिक गरेको छ।

    पाँचौंपटक संशोधित भएको यस तालिकाअनुसार पार्टी पदाधिकारीहरूको निर्वाचनका लागि मतदान समय राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म तोकिएको छ।

    प्रवासमा बस्ने प्रतिनिधिहरूबाहेक पहिलो चरणको निर्वाचन सम्पन्न गरेको रास्वपाको आफ्नै निर्वाचन आयोगले यो नयाँ कार्यतालिका जारी गरेको हो। तालिकाअनुसार पार्टी पदाधिकारीको मत परिणाम राति १ :३० बजे घोषणा गरिने उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट