Aug 11 2026 | २०८३, साउन २६ गते

महावीर पुन र सरकारकाबीचबीचकाे वार्ता सकारात्मक !

महावीर पुन र सरकारकाबीचबीचकाे वार्ता सकारात्मक !

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १७ २०८०
  • महावीर पुन र सरकारकाबीचबीचकाे वार्ता सकारात्मक !

    काठमाडौं ।  राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन र सरकारकाबीचमा भएको वार्ता सकारात्मक भएको छ। वार्तापछि पत्रकारसँग कुरा गर्दै पुनले फेरि पाँच बजे बस्ने सहमति भएको जानकारी दिए।

    images

     ‘प्रधानमन्त्रीको निर्देशनमा १ बजे रक्षामन्त्रीको निमन्त्रणमा हामी आएका थियौं। पाँच बजे टोली गठन गरेर आन्दोलनको माग पूरा गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छलफल सकारात्मक छ। भोलि कागजमा हुँदा कस्तो होला थाहा छैन।’ 

    उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनकाबीचमा सिंहदबारमा पहिलो चरणको वार्ता भएको थियो। ‘वार्ता हुँदा–हुँदै हुदै प्रधानमन्त्रीले दुई पटक फोन गरेर चासो राख्नु भएको थियो,’ उनले भने, ‘आज रातिसम्म बसेरै भए पनि सहमति गर्ने करा छ।’ आविस्कारलाई बजेट छुट्टाउनुपर्ने भन्दै उनले अनसन सुरु गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट