images

May 17 2024 | २०८१, जेठ ४ गते

एक दर्जन मुल सडक अवरुद्ध

एक दर्जन मुल सडक अवरुद्ध

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • एक दर्जन मुल सडक अवरुद्ध

     लगातारकाे साउने झरीका कारण मुलुकका विभिन्न स्थलमा सडक अवरुद्ध भएका छन् ।   ट्राफिक प्रहरी महाशाखाका अनुसार भारी वर्षासँगै आएको पहिरोका कारण मुख्यगरी १२ वटा मुल सडक अवरुद्ध भएका छन् । 

    images
    images

    देशभर भारी वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा बाटोको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा तय गर्नुपर्ने अवस्था आएका छन् । 

    अहिले याे याे सडक अवरुद्ध छन्

    F3ZKZHgXIAA7IVS.jpeg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट