Aug 11 2026 | २०८३, साउन २६ गते

एसिया कप : नेपालको उत्कृष्ट सुरुवात

एसिया कप : नेपालको उत्कृष्ट सुरुवात

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • एसिया कप : नेपालको उत्कृष्ट सुरुवात

    काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। नेपालले पहिलो विकेटका रुपमा ओपनर फखर जमानलाई १४ रनको अवस्थामा आउट गर्दा दोस्रो विकेटका रुपमा अर्का ओपनर इमाम उलहकलाई आउट गरेको हो।

    images

    इमामलाई सोमपालको बलमा रोहितले सानदार रनआउट गरेका हुन्। अहिले त्यसअघि फखरलाई करण केसीले विकेट किपर आसिफ शेख द्वारा क्याच आउट गराएका थिए।

    अहिले ६ ओभरको समाप्तीमा पाकिस्तान २ विकेट गुमाएर २९ रन बनाएर खेलिरहेको छ।

    अहिले क्रिजमा कप्तान बाबर अजाम ८ तथा मोहम्मद रिजवान शुन्य रनमा अविजित रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट