Aug 12 2026 | २०८३, साउन २७ गते

इराकस्थित अमेरिकी दूतावास नजिक विस्फोट, ४ जनाको मृत्यु

इराकस्थित अमेरिकी दूतावास नजिक विस्फोट, ४ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २ २०८०
  • इराकस्थित अमेरिकी दूतावास नजिक विस्फोट, ४ जनाको मृत्यु

    इराकको एर्बिलस्थित अमेरिकी महावाणिज्य दूतावास नजिक मंगलबार शृंखलाबद्ध विस्फोट भएको छ। विस्फोटमा चार जनाको मृत्यु भएको छ। 

    images

    उक्त विस्फोटको जिम्मेवारी इरानको ‘रिभोलुसनरी गार्ड’ले लिएको एबीसी न्युजले जनाएको छ। रिभोलुसनरी गार्डले जासुस मुख्यालय र इरान विरोधी आतंकवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको दाबी गरेको छ। 

    उसले इराकको एर्बिल विमानस्थल नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ। विस्फोटपछि विमानस्थल बन्द गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट