images

Jul 27 2024 | २०८१, साउन १२ गते

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जनाको मृत्यु

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
  • दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जनाको मृत्यु

    चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

    images

    सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको  छ ।

    यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार