Aug 12 2026 | २०८३, साउन २७ गते

अनलाइन फुड डेलिभरी गर्नेहरूलाई कुटपिट गरेको अभियोगमा डान्सबारका सञ्चालक पक्राउ

अनलाइन फुड डेलिभरी गर्नेहरूलाई कुटपिट गरेको अभियोगमा डान्सबारका सञ्चालक पक्राउ

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
  • अनलाइन फुड डेलिभरी गर्नेहरूलाई कुटपिट गरेको अभियोगमा डान्सबारका सञ्चालक पक्राउ

    काठमाडौँ । रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने व्यक्तिलाई लुटपाट गरेको अभियोगमा डान्सबारका सञ्चालक पक्राउ परेका छन्।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँले रक डान्सबारका सञ्चालक काभ्रेको चौरी देउराली गाउँपालिका-९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मेलुङ गाउँपालिका-४ का २९ वर्षीय मधुकर गोलेलाई पक्राउ गरेको हो।  

    उनीहरूले अनलाइनमार्फत अर्डर लिइएका खानेकुरा लैजाने क्रममा डर, धाक धम्की देखाउँदै लुटपाट र कुटपिट गरेको प्रहरीले जनाएको छ। यही आइतबार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट